IME Life
Beema Board

५१ प्रतिशत लाभांश वितरण गर्ने नेपाल लाईफ इन्स्योरेन्सको निर्णय, बोनस र नगद कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ मा आर्जित मुनाफाबाट कूल ५१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । आज साँझ बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृत पश्चात आगामी साधारणसभाबाट पास भएपछि ३१ प्रतिशत बोनस शेयर तथा २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

आज बसेको कम्पनीको ३११औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको नयाँ लाभांश पारित भएसँगै चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ भने एक अर्ब नौ करोड ९२ लाख रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्नेछ । कम्पनीले कूल दुई अर्ब ८० करोड ३० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को पनि साधारणसभा गर्न बाँकी छ । बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा ढिलाई हुँदा साधारणसभा ढिला हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS