IME Life
Beema Board

१६ मिनेटमा ५४ अंकले घट्यो नेप्से, संसद विघटन सिफारिसँगै शेयर बजारमा पहिरो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषदको बैठक संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिससँगै पुँजि बजारमा पहिरो गएको छ । कोरोबार सुरु भएको १६ मिनेटमा नेप्से ५४.६६ अंकले घटेको छ ।

साताको पहिलो दिन पुँजि बजारमा राजनीतिको प्रत्यक्ष प्रभाव परेको हो । दुई साता पहिले दुई हजार माथि पुगेको नेप्से आजको पहिरोसँगै १९७७ मा आईपुगेको छ । अहिलेकै स्थिति रहेमा एक घण्टाभित्रैमा कारोबार सर्किट लागेर कारोबार बन्द हुने सम्भावन देखिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS