IME Life
Beema Board

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन, राष्ट्रपति समक्ष सिफारिस

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा संसद विघटन गरेका छन् । आज विहान बसेको मन्त्रिपरिषदको बैठकबाट प्रम ओलीले वर्तमान संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका छन् ।

प्रधानमन्त्री ओली संसद विघटनको प्रस्ताव लिएर राष्ट्रपति निवास शितल निवासमा जाने क्रममा रहेको बालुवाटार स्रोतले जनाएको छ । दुई तिहाई जनमतसहित प्रधानमन्त्री बनेका केपी ओलीले आफ्नै पार्टीभित्रबाट चर्को असहयोग पछि संसद विघटन गर्ने निर्णय गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS