SKIP THIS

MLBL
IME Life
Beema Board

५० जना कोरोना बीमितलाई दावी भुक्तानी नदिने निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना बीमा दावीका लागि पेश भएका कागजात मध्ये ५० जनाले दोहोरोदा दावी भुक्तानी माग गरेकोले उनीहरुको दोहोरो दावी भुक्तानी नदिने बीमा पुलले निर्णय गरेको छ ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले कोरोना बीमाको दावी भुक्तानी एउटा कम्पनीबाट माग गरेपछि पुनः अर्को कम्पनीबाट माग गरेमा त्यस्तो दावी भुक्तानी नहुने प्रष्ट पार्दै कोरोना बीमाको पिसिआर पोजेटिभ रिपोर्ट पेश गरी ५० जनाले दोहोरो दावी भुक्तानी माग गरेको बताए ।

Prabhu
Crest

बीमा पुलले उल्लेखित दोहोरो दावी भुक्तानी माग गर्ने ५० जनाको दावी भुक्तानी नदिने निर्णय गरेको जनाएको छ । त्यस्तै, स्वास्थ्य सेवा विभाग मातहतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा दुई हजार ५५४ जना बीमितको फाईल प्रमाणिकरण हुन नसकी रोकिएको बीमा समितिले जनाएको छ । उनीहरुको पिसिआर पोजेटिभ रिपोर्ट विभिन्न कारण कैफियत देखिएको र सो सम्बन्धमा समन्वय भइरहेको बीमा पुलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS