IME Life
Beema Board

बरुण हाइड्रोपावरको शेयर कारोबार फुकुवा,आइतवारदेखि सुचारु हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बरुण हाइड्रोपावरको शेयर कारोबार फुकुवा भएसँगै आइतवारदेखि कारोबार सुचारु हुने भएको छ । गत सोमवारदेखि रोक्का रहेको हाइड्रोपावरको शेयर कारोबार सुचारु हुने भएको हो ।

नेप्सेले लाभांश सम्बन्धि सूचना सूचीकरण विनियमावली बमोजिम उपलब्ध नगराएको भन्दै कारोबार रोक्का गरेको थियो । नेप्सेले तीन दिनभित्र कारण सहितको स्पष्टिकरण पेश गर्न निर्देशन दिदैं कारोबार रोक्का गरेको थियो ।

Prabhu
Crest

बरुण हाइड्रोले मंसिर ३० गते मंगलवार नेप्सेमा स्पष्टिकरण पठाउँदै सूचना प्रवाह सम्बन्धि कानून थाहा नभएको र आगामी दिनमा यस्तो गल्ति नहुने प्रतिवद्धता व्यक्त गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS