IME Life
Beema Board

पुस ३ गतेदेखि जोरबिजोर हटाउने काठमाडौं जिल्ला प्रशासनको निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको छ । भोलि पुस ३ गते शुक्रबार देखि लागु हुने काठमाडौं प्रशासनले गरी सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

गत असोज १ गतेदेखि राजधानी उपत्यकामा जोर बिजोर प्रणाली लागू गर्र्दै आएकोमा तीन महिनापछि जोर बिजोर प्रणाली पूर्ण रुपमा हटेको हो । सार्वजनिक यातायात व्यवसायीहरुले शुक्रबारदेखि जोर बिजोर प्रणालीको अबज्ञा गर्ने घोषणा गरेपछि प्रशासन पनि नरम बन्दै जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

Prabhu
Crest

यसैबीच, काठमाडौं उपत्यकामा रात्री व्यवसाय होटल, रेष्टुरेन्ट, बार लगायतका सबै क्षेत्र मध्यराति १२ बजेसम्म सञ्चालन गर्न दिने सहमति समेत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS