IME Life
Beema Board

सनराइज बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीले छुट्टाछुट्टै रुपमा ४ लाख ५० हजार, १० हजार र ५ हजार १ सय ८१ कित्ता संस्थापक शेयर बिक्रीको लागि आवेदन दिएका हुनाले उक्त शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय ६५ रूपैयाँ तोकिएको छ ।

त्यसतै, राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय गैर्हिधारा, काठमाडौँमा आवेदन दिन आग्रह गरेको छ । ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS