IME Life
Beema Board

बरुण हाइड्रोपावरको साधारण सभा पुस २६ गते, लाभांश र हकप्रद शेयर पारित गर्ने प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते १७औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजेका लागि सभा गर्ने जनाएको छ । कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने बताएको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १६ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।

साथै, विशेष सभाबाट पारित भएको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS