Connect IPS
IME Life

काठमाडौं उपत्यकामा थप ३९१ जनामा देखियो कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वाथ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना कोरोना संक्रमित देखिएको छ।

आज देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS