IME Life
Beema Board

आज सर्वाधिक कारोबार हुने यी हुन् १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसुचक ६ दशमलव २० अंकले घटेर २,०५५ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज १ सय ९९ कम्पनीको १ करोड ५ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनसीसी बैंकको ३९ करोड ४३ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमाको २४ करोड ३९ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । त्यसैगरी नविल बैंकको १८ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS