IME Life
Beema Board

इन्फ्राष्ट्रक्चर बैंकको निमित्त सिईओमा भूपेन्द्र पाण्डे नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । देशकै सबैभन्दा ठूलो वित्तीय संस्था नेपाल पूर्वाधार बैंकको निमित्त सिईओमा डेपुटी सिईओ भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकका सिईओ अनिल ज्ञवालीको कार्यकाल हिजोबाट सकिएपछि नयाँ सिईओ नआउदासम्मको लागि निमित्त सिईओ तोकिएको बैंकका सूचना अधिकारी सुवर्ण कुमार सिंहले जानकारी दिए ।

हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको सो बैंकले जनाएको छ । पाण्डेले बैंक तथा बीमा कम्पनीमा गरी १९ वर्ष काम गरेर अनुभव बटुलिसकेका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक भएर समेत काम गरिसकेका बीमाबारे जानकार व्यक्ति हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS