Connect IPS
IME Life

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।

मन्त्रिपरिषदको मंगलवारको बैठकले सो अध्यादेश पारित गरि राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको थियो ।

Prabhu
Crest

अध्यादेशले संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या र निर्णय संशोधन गरेको छ । अब सभामुख अग्नि सापकोटाको अनुपस्थितिमा पनि सैवैधानिक परिषदले नियुक्ति गर्न सक्छ । आज साँझ बस्ने परिषद बैठकले अख्तियारमा प्रमुख आयुक्त देखि आयुक्तको नियुक्ति गर्दैछ । निर्वाचन आयोगसहित संवैधानिक निकायमा रिक्त ४५ सदस्यमध्ये केहीमा नियुक्तिको टुंगो लाग्ने बुझिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS