IME Life
Beema Board

सोनमको वार्षिक विन्टर सेल अफर सार्वजनिक, ७०% सम्म छुट पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले छानिएका केही आइटममा ७० प्रतिशतसम्म छुट घोषणा गरेको छ । मंसिर २१ गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ आइटममा पनि ग्राहकले १० प्रतिशतको विशेष छुट पाउने जनाएको छ ।

यस योजना सोनामका सबै आउटलेटमा लागू गरिएको छ । सोनमले आफ्ना सबै उच्चस्तरीय सामान नेपालमै उत्पादन गर्छ । यसले सबै उमेर व्यक्तिहरुलाई हुने डाउन, फ्लिस र प्राइमालफ्ट ज्याकेट, स्वेटर, कोट पाइन्ट, ट्राउजर, सर्ट, हाफ प्यान्ट, पञ्जा, भेस्ट, ट्रेकिङगेयर, टेन्ट, ब्याग लगायत सामान उत्पादन तथा बिक्री वितरण गर्ने बताएको छ ।

Prabhu
Crest

काठमाडौं उपत्यकामा ठमेलको छाया सेन्टर र सातघुम्ती, गोंगबुको बिजी मल, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चावहिलको केएल टावर, सुनधाराको सिभिल मल, त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टर, चक्रपथमा अमेरिकी दूतावास नजिकै, बानेश्वरको आइप्लेक्स कम्प्लेक्स, जावलाखेल र सातदोबाटोको सेल्सबेरीमा यसका आउटलेट छन् । त्यसैगरी पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्यान्डमार्कमा सोनमका आउटलेट छन् ।

सोनमले काठमाडौं उपत्यकाका विभिन्न ठाउँ लगायत पोखरा र चितवनमा समेत आउटलेट खोलिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS