Connect IPS
IME Life

आज पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गइरहेको छ । आज सोमबार सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार तेजावी सुनको भाउ पनि तोलाको ७ सय रूपैयाँले नै घटेर प्रतितोला ८९ हजार ५ सय रूपैयाँ कारोबार भइरहेको छ ।

Prabhu
Crest

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS