IME Life

श्वेत गंगा हाइड्रोपावरको साधारणसभा पुस ७ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले वार्षिक साधारण सभाका लागि पुस ७ गते डोकेको छ । उक्त सभाका अकामा होटेल धुम्बाराही ४ काठमाडौंमा अपरान्ह ३ बजे हुने भएको छ।

सभामा कम्पनीले अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब ६० करोड रुपैयाँ पु¥याउने र कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल सझाव वा निर्देशन भएमा सोही अनुसार गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृति गर्ने रहेको छ ।

Prabhu
Crest

त्यस्तै उक्त सभा मार्फत बैंक कर्जा सुविधा लिने तथा कर्जा सम्झौता गर्नका लागि अख्तियारी दिने सम्बन्धी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS