IME Life

सिन्धुपाल्चोक हाइड्रोपावरको वार्षिक साधारण सभा पुस १८ गते

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभाका लागि पुस १८ गते डाकेको छ ।कम्पनीको उक्त सभा काठमाडौंस्थित पेरिसडाँडा कम्पनीको कार्यालयमा बिहान ११ बजे हुने भएको छ ।

उक्त सभा प्रस्तावमा आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण एजेण्डा रहेको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS