IME Life

नारायणी डेभलपमेन्ट बैंकद्धारा शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

SPIL
NIC ASIA

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

बैंकले हालसम्म आफ्नो शेयर अभौतिकीकरण गरी नसकेका सम्पूर्ण शेयरधनीहरूलाई आफ्नो नाममा रहेको सम्पूर्ण भौतिक शेयर प्रमाणपत्रहरू आफुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्य मार्फत अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS