IME Life

नारायणी डेभलपमेन्ट बैंकद्धारा शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

SPIL
Sanima Reliance
GBIME

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

बैंकले हालसम्म आफ्नो शेयर अभौतिकीकरण गरी नसकेका सम्पूर्ण शेयरधनीहरूलाई आफ्नो नाममा रहेको सम्पूर्ण भौतिक शेयर प्रमाणपत्रहरू आफुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्य मार्फत अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

Crest

बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS