IME Life

नेप्से ६४ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ६४ दशमलव ७० अंकले बढेर १,८७४ दशमलव ८१को विन्दुमा कायम भएको छ ।होटल बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ९६ कम्पनीको १ करोड ४७ लाख ९३ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनी प्रमोटरको ४२ करोड २९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्योरेन्स २९ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, एनएमबी लघुवित्त र विशाल बजारको शेयर १० प्रतिशतले बढेको छ भने नेपाल टेलिकमको शेयर ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

लक्ष्मी इक्विटी फन्डको शेयर ३ दशमलव ६८ प्रतिशतले घटेको छ भने नेशनल हाईड्रोपावरको शेयर २ दशमलव १७ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS