IME Life

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ९३ हजार १ सय ९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ४० हजार ८ सय कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी मंसिर ७ गते, आइतबार बिक्री खुल्ला गरेको थियो ।

Prabhu
Crest

उक्त शेयरमा नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्नेछन् ।त्यस्तै, सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले आजसम्म मात्र बोलपत्र पेश गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS