सिभिल लघुवित्तको शेयर सूचिकृत

काठमाडौँ । आज मंगलबार नेप्सेमा सिभिल लघुवित्तको हकप्रद शेयर सूचिकृत भएको छ । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ११ लाख ४१ हजार एक सय ४० कित्ता हकप्रद शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार