IME Life

थप १७९० जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा आज थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख २४ हजार माथि पुगेको छ ।

मन्त्रालयका अनुसार आज २ हजार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हालसम्म १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमितहरु रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा रहेका छन्।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS