IME Life

मंसिर १२ देखि एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई बिक्रि खोलिने

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया डाइनमिक डेब्ट फण्ड मंसिर १२ गतेदेखि विक्री खुला हुने भएको छ ।उक्त योजनाले पाँच करोड इकाई निष्काशन गर्न लागेको हो ।

जसमध्ये ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी बैंकले सुरक्षित गरी बाँकी रहेको ४ करोड २५ लाखमध्ये प्रथम चरणमा १ करोड २५ लाख ईकाई विक्री हुन लागेको हो ।यो खुलामुखी योजना छिटोमा मंसिर १६ र उक्त अवधिमा बिक्रि नभएको खण्डमा मंसिर २६ गते सम्म आवेदकले आवेदन गर्न सक्नेछन् ।

Prabhu
Crest

आवेदकले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाई सम्मका लागि आवेदन गर्न सक्नेछन् ।
योजनाले निष्काशन गर्न लागेको इकाईलाई इक्रा नेपालले इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS