IME Life
Beema Board

आँखुखोला जलविद्युतको नाफा १३५ प्रतिशतले बढ्यो, यस्तो छ अन्य सूचक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १३५.५१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासमा कम्पनीले बिजुली बेचेर ७ करोड ८९ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.६५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ७ करोड २० लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ १३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS