IME Life

आँखुखोला जलविद्युतको नाफा १३५ प्रतिशतले बढ्यो, यस्तो छ अन्य सूचक

SPIL
Sanima Reliance
GBIME

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १३५.५१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासमा कम्पनीले बिजुली बेचेर ७ करोड ८९ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.६५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ७ करोड २० लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

Crest

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ १३ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS