IME Life
Beema Board

महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा गंगाधर पाण्डे नियुक्त भएका छन् । नवकिरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था एकीकृत भई बनेको महुलीको सिइओमा पाण्डे नियुक्त भएका हुन् ।

यसअघि पाण्डे नवकिरण लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS