IME Life

सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले प्रस्ताव गरेको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।बैंकले यस आर्थिक वर्षमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले साधारण सभाका लागि मंसिर २० गते डोकेको छ ।

उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएकाले भोलिसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS