IME Life
Beema Board

सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले प्रस्ताव गरेको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।बैंकले यस आर्थिक वर्षमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले साधारण सभाका लागि मंसिर २० गते डोकेको छ ।

उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएकाले भोलिसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS