IME Life
Beema Board

नागरिक स्टक डिलर कम्पनीले धितोपत्र कारोबारको लागि प्रस्ताव आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निकट भविष्यमा नै स्टक डिलरको काम सुरु गर्न गइरहेको नागरिक स्टक डिलर कम्पनीले धितोपत्र बजार सम्बन्धी कारोबारको लागि प्रस्ताव आह्वान गरेको छ ।

कम्पनीले धितोपत्र सम्बन्धी कारोबार गर्दै आएका पाँच वर्ष अनुभव भएका कम्पनीलाई तीन वर्षको लेखा परिक्षण प्रतिवेदन तथा आवश्यक कागजात सहित दरखास्त आह्वान गरेको छ । कम्पनीले धितोपत्र सम्बन्धी सेवा लिनको लागि सो सम्बन्धी कार्य गर्ने कम्पनीहरुलाई सूचिकृत हुन प्रस्ताव आह्वान गरेको हो ।

Prabhu
Crest

कम्पनीले यही मंसिर महिनाबाटै धितोपत्र सम्बन्धी कारोबार सुरु गर्दैछ । दोस्रो बजारमा अस्वाभिक रुपमा छोटो अवधीका लागि शेयर खरिद बिक्री गरी हुने चलखेल राक्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेप्से लगायतका सम्बद्ध निकायको सहकार्यमा स्थापना भएको नेपाल स्टकल डिलर कम्पनीले ठूलो मात्रामा शेयर खरिद गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS