IME Life
Beema Board

म्याग्दी हाइड्रोपावरको साधारणसभा मंसिर ३० गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा दिउँसो २ बजे हुने भएको छ ।

कात्तिक १७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।उक्त सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो को स्वीकृत गर्ने भएको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक बर्ष  २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र विविध विषयमा छलफल गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS