IME Life
Beema Board

समृद्धि फाइनान्सले भोलिबाट १८ लाख कित्ता बढी शेयर लिलामी मार्फत विक्री गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले भोलि मंसिर १० गतेबाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले सर्बसाधारण समुहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समुहको १३ लाख ८५ हजार २ सय ६८ कित्ता गरि कुल १८ लाख ५१ हजार ३ सय ५७ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

कम्पनीले यी शेयर मङ्सिर १० गतेदेखि १७ गतेसम्म लिलाम गर्ने जनाएको छ । शेयर लिलाम प्रक्रियाको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धकमा रहेको छ ।

Prabhu
Crest

कम्पनीले असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १ः२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS