SKIP THIS

National Insurance
IME Life

नेप्से “अल टाइम हाई” पुग्न अघि पार गर्नु पर्ने तीन प्रतिरोध विन्दु 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ। नेपाली दोश्रो बजार केही समय यता बुलिस प्रवित्तिमा देखिएको छ। कारोवार रकमले दिन प्रतिदिन रेकर्ड तोड्दै ६ अर्ब माथि पनि कारोवार भएको छ। नेप्से परिसूचक अहिले १७८० को विन्दुको रहेकोमा २७ जुलाई २०१६ मा बनेको १८८१ को रेकर्ड तोड्न बजारले निकै ठूलो प्रयास गर्दै छ । २७ जुलाई २०१६मा नेप्से परिसूचक १८८१ दशमलव ४५ को विन्दुमा बन्द भए पनि १८८८ दशमलव ३६ को उच्च विन्दु सम्म पुगेको थियो । यो विन्दु बजारको मुख्य प्रतिरोधको रुपमा रहेको छ । १८८८ दशमलव ३६को  उच्च विन्दु पश्चात भने बजार घट्ने सुरु भएको थियो ।

घटिरहेको बजारले फेरी माथिल्लो दिशा समातेकोमा ६ सेप्टेम्बर २०१६मा पुन १८५४ दशमलव ६९ को उच्च विन्दु समात्दै पुन बजारले घट्न सुरु भएको थियो र त्यस्पस्चात घटिरहेको बजारले फेरी माथिल्लो दिशा समात्दै १८२२ दशमलव ४१ को उच्च विन्दु समात्दै बजारले बियरिस ट्रेण्ड समातेको थियो ।

Prabhu
Crest

अहिले केही दिन देखि बढिरहेको बजारमा २२ नभेम्बर २०२० मा १८११ दशमलव ६३ को उच्च विन्दु समात्दै बजार घटेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS