IME Life

नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबार फुकुवा तथा २ लाख १८ हजार कित्ता शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सूचिकृत हुनुका साथै शेयर कारोबार पनि फुकुवा भएको छ ।

बैंकको २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीमा राखेपछि बैंकको शेयर कारोबार रोक्का भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS