IME Life

नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबार फुकुवा तथा २ लाख १८ हजार कित्ता शेयर सुचिकृत

SPIL
Sanima Reliance
GBIME

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सूचिकृत हुनुका साथै शेयर कारोबार पनि फुकुवा भएको छ ।

बैंकको २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

Crest

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीमा राखेपछि बैंकको शेयर कारोबार रोक्का भएको थियो ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS