IME Life

एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंसिर ९ गते मंगलवार रहेको छ ।

कम्पनीले मंसिर १० गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २१ गते साधारण सभा आयोजना गरेको छ ।कम्पनीले सभा रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS