IME Life

लोकसेवा आयोगद्धारा बागमती प्रदेशका लागि कर्मचारी माग

SPIL
NIC ASIA

काठमाडौं । बागमती प्रदेशका लागि लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । उक्त प्रदेश लोक सेवा आयोगले सोमबार आज सूचना जारी गर्दै प्रदेशका विभिन्न स्थानीय र मन्त्रालयका लागि कर्मचारी माग गरेको हो ।

आयोगले प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुई मन्त्रालय गरी सहायक स्तर चौथो तहका चार सय ६९ जना कर्मचारी माग गरेको छ ।आयोगले उक्त प्रदेशका लागि ४४ वटा स्थानीय तह र बागमती प्रदेशको दुई वटा मन्त्रालयका २२ जना गरेर ४ सय ६९ जनाको दरवन्दी माग गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS