IME Life

लोकसेवा आयोगद्धारा बागमती प्रदेशका लागि कर्मचारी माग

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । बागमती प्रदेशका लागि लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । उक्त प्रदेश लोक सेवा आयोगले सोमबार आज सूचना जारी गर्दै प्रदेशका विभिन्न स्थानीय र मन्त्रालयका लागि कर्मचारी माग गरेको हो ।

आयोगले प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुई मन्त्रालय गरी सहायक स्तर चौथो तहका चार सय ६९ जना कर्मचारी माग गरेको छ ।आयोगले उक्त प्रदेशका लागि ४४ वटा स्थानीय तह र बागमती प्रदेशको दुई वटा मन्त्रालयका २२ जना गरेर ४ सय ६९ जनाको दरवन्दी माग गरेको हो ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS