Connect IPS
IME Life

अपि पावरको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनीको वार्षिक साधारण सभा आज सोमवार हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय थापाथलीमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १ गतेदेखि ७ गतेसम्म बन्द रहनेछ । लाभांश कात्तिक २८ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

Prabhu
Crest

साधारण सभाले आव २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत र आव २०७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS