IME Life

नेपाल पुनर्बीमा कम्पनी धेरै कर तिर्नेको सूचिमा, नबिल बैंक र व्यक्तिगतमा बिजय कुमार शाह उत्कृष्ट

SPIL
NIC ASIA

काठमाडौं । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्नेको सूचिमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । नेपाल पुनर्बीमा कम्पनी ठूला बीमा व्यवसाय मध्येबाट सबैभन्दा धेरै कर तिर्नेको सूचिमा परेको छ ।

आन्तरिक राजश्व कार्यालय करदाताको पहिलो नम्वरको सूचिमा सूर्य नेपाल परेको छ भने बैंकहरुको तर्फबाट नबिल बैंक पहिलो नम्वरमा रहेको छ । त्यसैगरी, निर्यात गर्ने उद्योग मध्येमा डाबर नेपाल, कृषि कम्पनीहरुको तर्फबाट अन्नपूर्ण एग्रो इन्डस्ट्रिज तथा लघुवित्त कम्पनीहरुको तर्फबाट छिमेक लघुवित्त कम्पनी पहिलो भई आन्तरिक राजश्व कार्यालयले सम्मानित गर्ने भएको छ ।

Prabhu
Crest

उता, गत वर्षको सबैभन्दा बढि कर तिर्नेहरुमा व्यक्तिगततर्फबाट बिजय कुमार शाह परेका छन् । जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । रुस्लान भोड्का लगायतका दर्जनौं चर्चित ब्राण्डका मदिराहरु नेपाल तथा विदेशमा समेत बिक्री हुने गर्दछ ।

आन्तरिक राजश्व कार्यालय करदाताको पहिलो नम्वरको सूचिमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूचीमा आईएमई, कामना सेवा विकास बैंक, अग्नि इन्कर्पोरेट, भिएफ सर्भिस (मौरिसस) र घोराही सिमेन्टलाई समेत समावेश गरेको छ ।

हेरौं सूचि

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS