IME Life

नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न, लाभांश पारित

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा सस्थाको मूख्य कार्यालय कमलादी काठमाडौंमा आज सम्पन्न भएको छ ।क्यापिटलले आर्थिक वर्ष २०७६/७७को मुनाफावाट २ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै आफनो कर्पोरेट कार्यालय नयाँवानेश्वर स्थानान्तरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरेको छ ।

Crest

क्यापिटलका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठले गत आर्थिक वर्षमा ४७ लाख ५३ हजार ४ सय ५६ रुपैया संचालन मुनाफा गर्न सफल भएको सभा मार्फत जानकारी गराए । नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंकको सहायक कम्पनी हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS