IME Life
Beema Board

१८०० छोएर फर्कियो नेप्से, झण्डै सात अर्बको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पुँजि बजार सम्बन्धी कारोबार गर्न स्थल नेपाल स्टक एक्सचेन्जमा आज झण्डै सात अर्बको कारोबार भएको छ । नेप्से परिसूचक आज १८११.११ अंकमा पुगेर फर्किएको छ ।

कारोबार बन्द हुँदा ४.६९ अंकले बृद्धि भई १७८१.८२ अंक पुगेको छ । बैंकिङ्, अन्य क्षेत्र र विकास बैंकको  उपसूचक बाहेक  अन्य क्षेत्रको राताम्मे भएको छ । दिनभरिमा २ सय १ कम्पनीको १ करोड ५९ लाख ६५ हजार ५ सय २६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफकोे २९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, आज सिटिजन म्युचुअल फन्ड २ को शेयर १० प्रतिशतको दरले बढेको छ भने जानकी फाइनान्सको शेयर ९ दशमलव २१ प्रतिशतको दरले बढेको छ ।

माउन्टेन हाईड्रो नेपालको शेयर ८ दशमलव ९३ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर ७ दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS