IME Life
Beema Board

नागरिक लगानी कोषको नाफा २० प्रतिशतले बढ्यो, यस्तो छ अन्य सूचक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।प्रथम त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २० प्रतिशतले बढेर चालु आर्थिक वर्षको सोहि अवधिमा १४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।गत आर्थिक वर्षको सोहि अवधिमा १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

कोषको चुक्ता पूँजी एक अर्ब १० करोडबाट बढेर एक अर्ब ६४ करोड पुगेको छ।गत आर्थिक वर्षको पहिलो त्रैमासान ३८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर चालु आर्थिक वर्षको सोहि अवधिमा ३३ रुपैयाँमा कायम भएको छ । कोषको प्रतिशेयर नेटवर्थ २ सय ३८ रूपैयाँ रहेको छ।

Prabhu
Crest

कोषले यस अवधिसम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ । कोषले संगठित संस्थाहरुको शेयरमा ११ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको भने सरकारी ऋणपत्रमा एक अर्ब ५ करोड र मुद्धति निक्षेपमा ९१ अर्ब लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS