IME Life
Beema Board

स्वावलम्बन लघुवित्तको लिलामी शेयर बिक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ । संस्थाले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको एक लाख २६ हजार कित्ता संस्थापक समूहको शेयर खुल्ला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ४ सय ९२ रूपैयाँ रहेको छ । त्यसैले, यस लिलामी शेयरमा न्यूनतम ४ सय ९२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी, उक्त शेयरहरू खरिद गर्न ईच्छुक संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाहरूले आजबाट पुष १२ गतेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS