IME Life
Beema Board

आरएमडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।लघुवित्तको मंसिर २२ गते बोलाएका वार्षिक साधारण सभाले मंसिर ८ गतेबाट मंसिर २२ गतेसम्म बुक क्लोज गर्दैछ । जसका कारण आजसम्म शेयर खरिद गरी कायम रहने लगानीकर्ताले सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँ नगद बाँड्नेछ । यसैगरी, गत आर्थिक बर्षको नाफा नोक्सान हिसाब माथि छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभा संस्थाको रजिष्टर्ड कार्यालय, पुतलीसडक काठमाडौंमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु हुने लघुवित्तले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS