काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ९६ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ८५ पैसा रहेको छ ।