IME Life
Beema Board

१२ मिनेटमा ३० अंकले बढेर १८११ पुग्यो नेप्से

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज विहान ११ बजेदेखि सुरु भएको नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा एकाएक उछाल आएको छ । कारोबार सुरु भएको १२ मिनेटमा नेप्से ३० अंकले बढेपछि नेप्से परिसूचकले १८०० को सीमा पार गरेको छ । नेप्सेमा आज विहान ११ः१२ बजे १८११.११ को नयाँ रेडर्क राख्न सफल भएको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएदेखि नै बढ्ने क्रममा रहेको नेप्से गत साता उल्लेख्य रुपमा बृद्धि भएको थियो । आज साताको पहिलो दिन १२ मिनेटमा नेप्सेमा उछाल आएपछि दोस्रो बजारमा तरंग आएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS