काठमाडौं उपत्यकामा थप ११०७ जनामा देखियो कोरोना

Citizen Life Insurance Co

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ११०७ जना कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ८ सय ६२, भक्तपुरका ७१ तथा ललितपुरका १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर १९४५ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार