IME Life

यस्तो देखियो राष्ट्रिय बीमा संस्थानको पहिलो त्रैमास

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ प्रतिशतले बढेर ४ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ९करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा संस्थानको नाफा ४१ प्रतिशतले घटेर १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थानले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Crest

त्यस्तै, संस्थानको जीवन बीमा कोषको आकार २५ प्रतिशतले बढेर ३० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थानको जीवन बीमा कोषमा २४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ६१ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीले ६८ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS