IME Life

यस्तो देखियो राष्ट्रिय बीमा संस्थानको पहिलो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ प्रतिशतले बढेर ४ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ९करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा संस्थानको नाफा ४१ प्रतिशतले घटेर १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थानले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, संस्थानको जीवन बीमा कोषको आकार २५ प्रतिशतले बढेर ३० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थानको जीवन बीमा कोषमा २४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ६१ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीले ६८ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS