IME Life
Beema Board

एसबीआई बैंकको लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । एसबीआई बैंकले ९ दशमलव ४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ६ प्रतिशत बोनस र कर सहित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

त्यसैले, बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश बाँड्ने सूचना मार्फत जनाएको छ ।

Prabhu
Crest

बैंकको लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन पश्चात् वितरण हुने भएको छ ।गत आर्थिक वर्षमा बैंकले ६५ बोनस र १० दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।बोनस शेयर पश्चात् कम्पनीके चुक्ता पुँजी ९ अर्ब ४९ रुपैयाँ पुग्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS