काठमान्डौ। रैराङ हाइड्रोपावरले आर्थिक वर्ष ७७/७८ को असोज महिनासम्मको वित्तीय विवरण प्रकाशित गर्दा कम्पनीले आयकर पश्चात ५ करोड ६२ लाख खुद नाफा देखाएकोमा कम्पनीको शेयर पुँजी ५६ करोडको आधारमा प्रति शेयर आम्दनी गणना गर्दा वार्षिक प्रति शेयर आम्दानी ४० रुपैयाँ हुनु पर्नेमा कम्पनीले मात्र ३० रुपैयाँ वार्षिक प्रति शेयर आम्दनी प्रकाशन गरेको छ।