IME Life

महुली र नव किरण लघुवित्तले मङ्सिर ८ गतेबाट एकिकृत कारोबार सुरु गर्ने

SPIL
NIC ASIA

काठमाडौं । महुली लघुवित्त र नव किरण लघुवित्तको एकिकृत कारोबार मङ्सिर ८ गतेबाट सुरु हुने भएको छ । नवकिरण र महुली लघुवित्त एक आपसमा गाभिएपछि महुली लघुवित्तको नामबाट एकिकृत कारोबार शुरु हुन लागेको छ ।

१००ः९५ को स्वापमा यी दुई संस्था मर्ज भएका हुन् । नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्त कै रहने गरि यी दुई संस्था मर्ज भएका हुन् । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS