IME Life

नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले घोषणा गर्यो सर्बाधिक बोनस दर

SPIL
NIC ASIA

काठमाडौँ ।  नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले  सर्बाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ५०  देखि ५२  रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५  वर्ष अवधिको ५० रुपैयाँ , १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१   रुपैयाँ र  २६ देखि ३०   वर्ष अवधिको बीमालेखका लागि ५२  रुपैयाँ बोनश दर तोकेको छ ।

Prabhu
Crest

महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५  वर्ष अवधिको ५०  रुपैयाँ , १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१   रुपैयाँ र  २६ देखि ३०   वर्ष अवधिको बीमालेखका लागि ५२  रुपैयाँ बोनश दर तोकेको छ ।

महालक्ष्मी  जीवन हेरचार बीमालेखकालागि  ५ देखि १५  वर्ष अवधिको ५० रुपैयाँ र १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको  कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS