IME Life

नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले घोषणा गर्यो सर्बाधिक बोनस दर

SPIL
Sanima Reliance
GBIME

काठमाडौँ ।  नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले  सर्बाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ५०  देखि ५२  रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५  वर्ष अवधिको ५० रुपैयाँ , १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१   रुपैयाँ र  २६ देखि ३०   वर्ष अवधिको बीमालेखका लागि ५२  रुपैयाँ बोनश दर तोकेको छ ।

Crest

महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५  वर्ष अवधिको ५०  रुपैयाँ , १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१   रुपैयाँ र  २६ देखि ३०   वर्ष अवधिको बीमालेखका लागि ५२  रुपैयाँ बोनश दर तोकेको छ ।

महालक्ष्मी  जीवन हेरचार बीमालेखकालागि  ५ देखि १५  वर्ष अवधिको ५० रुपैयाँ र १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको  कम्पनीले जनाएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS