IME Life
Beema Board

सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन घट्यो, नाफामा सामान्य सुधार

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले यस अवधिमा पाँँच करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक बर्षको तुलनामा ५ दशमलव ७७ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधिमा सिद्धार्थले ४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले २५ करोड ११ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।गत वर्षको सोहि अवधिमा कम्पनीले २७ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले यस अवधिसम्ममा २५ करोड ५६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

कम्पनीबाट य त्रैमासम्ममा दाबी भुक्तानी हुन बाँकी रकम ९८ करोड ९० लाख रुपैयाँ रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३४ करोड ५१ हजार रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS