IME Life

अपि पावरको शेयर मूल्य समायोजन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपि पावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको जनाएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य २६३ रुपैयाँ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य २७९ रहेको थियो । कम्पनीले १७ औ साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले कम्पनीको मूल्य समायोजन गरेको हो ।

Crest

कम्पनीले एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी मङ्सिर ८ गते कम्पनीको १६ औ र १७ औ साधारणसभा आह्वान गरेको हो । कम्पनीले जुमको माध्यमबाट भर्चुअल्ली साधारणसभा गर्ने जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS