IME Life
Beema Board

माउण्टेन इनर्जीको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माउण्टेन इनर्जी नेपालको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले आज सार्वजिनक बिदा परेका कारण भोली सम्म शेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

कम्पनीले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

कम्पनीको शेयर ३९ हजार ३६१ कित्ता कर्मचारी, ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS